त्यतिबेला
म भित्र थकान मात्रै थियो
म थाकिसको थिएँ,
यस्तो थकान जुन शून्यताले ल्याएको थियो।
म जे महसुस गर्थे
त्यसलाई कापीमा उतार्ने प्रयास गर्थे
खै, मैले के महसुस गर्थे
तर कागज भने खाली नै हुन्थ्यो
मैले यसलाई वर्णन गर्न नै सक्दैन थिए।
जसरी
भावनाको नदीले
आफ्ना बाधहर तोडेर आउछ र
आशाले आफ्नो किनार पार गर्छ,
अनि मस्तिष्कले भ्रम पैदा
गर्न थाल्छ रे।
त्यो शून्यता
रिक्तता अनि आत्मशंका भरिएको म
म त्याहा भौतिक रूपमा उपस्थित थिए होला
तर मेरो आत्मा भने रित्तै थियो
No comments:
Post a Comment